१७ असार २०८३, बुधबार

प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

प्रधानसेनापति थापा र अमेरिकी राजदूतबीच शिष्टाचार भेट

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

जंगीअड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते सकिँदैछ ।


 

salt training

कमेन्ट गर्नुहोस्