साउन २५, २०७९
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
फर्सी सर्वगुणसम्पन्न तरकारी हो । विज्ञहरूका अनुसार, यसमा क्याल्सियम, आइरन, फाइबर, प्रोटीन, कार्बोहाइड्रेट लगायतका गुणहरू भेटिन्छन् ।
नियमित रूपमा फर्सी खाने गर्दा रोगप्रतिरोधक क्षमता बढ्छ र तौल पनि घट्छ । रक्तचाप र मधुमेहका रोगीलार्य त फर्सी वरदान नै हो ।
टाइप २ डायबिटिजका रोगीले फर्सी खाँदा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।
यसमा भरपूर पोटेसियम हुनाले रक्तचाप नियन्त्रणमा राख्न सहायता गर्छ ।
यसमा भिटामिन ए, सी र ई जस्ता गुण हुन्छन् । द्रुत गतिमा इम्युनिटी बढाउन यो प्रभावकारी छ । रुघाखोकी र अन्य मौसमी रोग लाग्ने जोखिमबाट यसले जोगाउँछ ।
यसमा फाइबर हुनाले पाचन समस्या वा कब्जियत भएकाहरूले खाएको राम्रो । यसले पाचनशक्ति बढाउँछ ।
फर्सीमा बिटा क्यारोटिन हुनाले आँखाका लागि यो स्वस्थ मानिन्छ । यसले आँखाको तेज बढाउनुका साथै नेत्ररोगबाट बचाउँछ ।
यसमा क्याल्सियम उचित मात्रामा हुनाले हाडहरूलाई बलियो बनाउँछ । दाँतको समस्या पनि यसले हुन दिँदैन ।
तौल घटाउन पनि फर्सी लाभदायक छ । मोटोपनको समस्या भोगिरहेकाहरूले दिनदिनै फर्सी खानुपर्छ ।
जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती २ निकायबीच आँखा उपचार केन्द्र ...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि १०० जनासम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रले समय&ndas...
कोरोना भाइरसबाट एकैदिन संक्रमित हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार कूल ६ हजार ३६ सय नमूना परीक्षण...
नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । ...
नर्भिक इन्टरनेसनल हस्पिटल प्रालिले काठमाडौं महानगरपालिकाले बद्नियतपूर्ण ढंगले भवन भत्काउन लगाएको भन्दै आपत्ति जनाएको छ । महानगरले सोमवार पत्राचार गरेर टहरा भत्काउन निर्देशन दिएपछि अस्पतालले आपत्ति जनाएको हो । ...
कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...