३० असार २०८३, मंगलबार

अफगानिस्तान युद्ध : पछिल्लो २४ घन्टामा ४० जनाको मृत्यु, ११८ घाइते

साउन १९, २०७८
अफगानिस्तान युद्ध : पछिल्लो २४ घन्टामा ४० जनाको मृत्यु, ११८ घाइते

अफगानिस्तानको लश्कर गाहमा सेना र तालिबानबीचको युद्धमा विगत २४ घन्टामा ४० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ सहायता मिसनले मंगलवार जानकारी दिएको छ ।

यस अवधिमा ११८ जना घाइते भएका छन् । 

संयुक्त राष्ट्रसंघले शहरी इलाकामा लडाइँ तत्काल बन्द गर्न आह्वान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्