![खुट्टाले लेखेर परीक्षा दिँदै [तस्बिर]](https://lktcdn2.prixacdn.net/media/202108051605-aa6940a7-3619-4db5-b204-a782f14491ca_medium_B4ldYaW6rV.jpg)
पाल्पाको निस्दी गाउँपालिका–२, आनन्दीभञ्ज्याङ बालहित माविको एक कोठाका कुनामा बसेर खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम खाम्चा । दुवै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र देख्न राम्रोसँग सक्ने अरु विद्यार्थीसरह नै परीक्षामा सहभागी भएका हुन् । तस्बिर रासस