१६ असार २०८३, मंगलबार

नदीले कटान गर्दा पाँचखाल–मेलम्ची सडक खण्ड अवरुद्ध

नदीले कटान गर्दा पाँचखाल–मेलम्ची सडक खण्ड अवरुद्ध

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ स्थित पाँचखाल–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छे । 

ईन्द्रावती नदीले कटान गरेकाले यातायात सेवा अवरुद्ध भएको हो । 

नदीले कटान गर्दा सडक एक मिटर मात्रै जोगिएको छ । हाल दुई पांग्रे सवारीसाधन पनि मुस्किलले आवतजावत भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्