२२ जेठ २०८३, शुक्रबार

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरू गर्ने तयारी गरिएको थियो । पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । 

कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षाको नयाँ मिति तय गर्न सीसीएमसीले बोर्डलाई पत्राचार गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्