मान्छेको जस्तो दाँत भएको माछा फेला

मान्छेको जस्तो दाँत भएको माछा फेला

अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ । 


Advertisement

उक्त माछाको तस्वीर अघिल्लो साता नर्थ क्यारोलाइनामा जेनेट्स पायर नामक संस्थाले सार्वजनिक गरेको थियो । 


Advertisement

त्यसलाई शीप्सहेड फिश भनी चिनिन्छ । त्यसका दाँत शिकारलाई धूलोपीठो पार्नका लागि बनेका हुन् । भेडाको जस्तो दाँत भएकाले त्यसलाई शीप्सहेड नाम दिइएको हुनसक्छ । 

नेथन मार्टिन नामक माझीले त्यो माछा समातेका हुन् । 


Advertisement

माछाको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अनेकथरी प्रतिक्रिया आएका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्