१८ असार २०८३, बिहीबार

मेसीले पीएसजीसँग सम्झौता गरेको फ्रान्सेली पत्रिकाको दाबी

साउन २६, २०७८
मेसीले पीएसजीसँग सम्झौता गरेको फ्रान्सेली पत्रिकाको दाबी

लियोनल मेसीले फ्रान्सेली फूटबल क्लब पेरिस सेन्ट–जर्मेनसँग मौखिक सम्झौता गरेको र मंगलवार पेरिस जाने दाबी लक्विपे पत्रिकाले गरेको छ । 

बार्सिलोना क्लबले मेसीसँगको सम्झौता नवीकरण गर्न नसकेपछि उनी फ्री एजेन्ट बनेका थिए । 

पीएसजीसँग उनले दुई वर्षको सम्झौता गरेको र दुई वर्षपछि पनि १२ महिना थप्ने विकल्प उनीसँग रहेको बताइएको छ । 

पार्क देस प्रिन्सेसमा मेसीले पीएसजीसँग सम्झौतामा हस्ताक्षर गर्ने लक्विपेले लेखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्