०८ असार २०८३, सोमबार

निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जना कारबाहीमा

 हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्