२४ असार २०८३, बुधबार

मुख्यमन्त्री पदबाट शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत

मुख्यमन्त्री पदबाट शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत

शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गर्दै प्रदेश सभामा पठाएका छन् । 

प्रदेश सभामा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि पोखरेलले मुख्यमन्त्री पदबाट बुधवार राजीनामा दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्