१३ असार २०८३, शनिबार

फिटनेशका लागि यस्तो गर्छिन् मलाइका

साउन २८, २०७८
फिटनेशका लागि यस्तो गर्छिन् मलाइका

मलाइका अरोडा आफ्नो फिटनेशका कारण सधैं चर्चामा रहन्छिन् । 

जिममा एक्सरसाइज गर्दै गर्दाको उनको तस्वीरहरू भाइरल समेत हुने गरेको छ । 

यसपटक भने मलाइका आफुले पिउने पानीका कारण चर्चामा छिन् । 

उनले फिटनेशका लागि भन्दै कालो पानी ‘ब्ल्याक वाटर’ पिउने गरेको बताएकी छिन् । 

ब्ल्याक वाटरको बोतल बोकेको उनको केही तस्वीर पनि सार्वजनिक भएको  छ । 

उनले आफूले इभोकस ब्ल्याक एल्कलाइन वाटर पिउने गरेको बताएकी छिन् । 

यस पानीमा ७० प्रतिभन्दा बढी मिनरल्स हुन्छ । यसले शरीरको मेटाबोलिजम, अक्सिजन लिने क्षमता, डी टोक्सीफिकेशन र पाचन क्रिया राम्रो बनाउँछ । 

यस पानी पिउँनाले शरीरमा इम्यूनिटी समेत बढ्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्