81 shares
बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । तस्वीर : रमेश केसी,रासस