३० जेठ २०८३, शनिबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीवार तेजाबी सुन प्रति तोला ८८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्