३२ असार २०८३, बिहीबार

एमएडब्लू वृद्धिले ल्यायो फोटोन  मोटर्स दसैं अफर, फोटोन भ्यान किन्दा पहिलो तिन महिनासम्म किस्ता तिर्नु नपर्ने !

एमएडब्लू वृद्धिले ल्यायो फोटोन  मोटर्स दसैं अफर, फोटोन भ्यान किन्दा पहिलो तिन महिनासम्म किस्ता तिर्नु नपर्ने !

सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनको नेपालका लागि  आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ। 

योजना अन्तर्गत  भ्यान भ्यु सीएस२ एलको खरिदमा  तिन महिना सम्म किस्ता तिर्नु नपर्ने, ८० % सम्म फाईनान्स,  २ लाख पचास हजार रुपैयाँ सम्म छुट र मात्र १२ लाख को डाउनपेमेन्टमा गाडी  दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि नि:शुल्क बिमा  र १ वर्षको लागि नि:शुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार हाल १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ  र  पिकअप टुनल्यान्डको लागि पनि छिटै दसैं अफर आउने छ ।


 

salt training

कमेन्ट गर्नुहोस्