भारतको राज्यसभामा हंगामा भएको छ ।
राज्यसभामा बिहीवार विपक्षी दलका सांसद र मार्शलबीच हंगामा भएको हो ।
केहीबेर सांसद तानातान र लछारपछार समेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनालाई लिएर कांग्रेस नेता राहुल गान्धीले १५ विपक्षी दलको साथ संसददेखि विजयचोकसम्म मार्च निकालेका थिए ।
सरकारले सदनमा लोकतन्त्रको हत्या गरेको विपक्षी दलहरूको आरोप छ।
राज्यसभा में बवाल का VIDEO: सदन में सांसदों और मार्शलों के बीच धक्का-मुक्की की तस्वीरें सामने आईं, सरकार के मंत्रियों ने कहा- विपक्ष घड़ियाली आंसू न बहाएhttps://t.co/qaCYPO1l5o #ParliamentMonsoonSession #parliament #RajyaSabha pic.twitter.com/oGHudfZUe8
— Dainik Bhaskar (@DainikBhaskar) August 12, 2021