१० साउन २०८३, आइतबार

लुम्बिनीमा गठबन्धन सरकारमा मन्त्री बनेका शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण

लुम्बिनीमा गठबन्धन सरकारमा मन्त्री बनेका शाहीलाई एमालेले सोध्यो स्पष्टिकरण

नेकपा एमालेले चार दलीय गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका  सांसद अजय शाहीलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ।

एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद शाही कारबाही प्रक्रिया अघि बढाइएको हो ।

एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् ।

एमालेले बहिस्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन्।

salt training

कमेन्ट गर्नुहोस्