२८ जेठ २०८३, बिहीबार

चीन र रुसबीच शुक्रवारदेखि संयुक्त सैन्य अभ्यास आरम्भ (भिडियो)

साउन २९, २०७८
चीन र रुसबीच शुक्रवारदेखि संयुक्त सैन्य अभ्यास आरम्भ (भिडियो)

चीन र रुसका सैनिकहरूले शुक्रवारदेखि विशाल स्तरको संयुक्त अभ्यास थालेका छन् । 

चीनको निङस्या हुई स्वायत्त क्षेत्रमा रहेको ट्रेनिङ बेसमा यो अभ्यास शुरू गरिएको हो । 

यस अभ्यासले प्रतिआतंकवाद तथा सुरक्षा तालिममा जोड दिनेछ । यसमा १० हजारभन्दा बढी सैनिकहरू सहभागी हुनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्