०६ असार २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ । 

शनिवारदेखि केन्द्रीय कमिटी बैठक शुरू हुने भएकाले त्यसको अजेन्डाबारे तय गर्न स्थायी कमिटी बैठक बसेको हो । 

बैठकमा सरकारमा पठाउने मन्त्रीका नामबारे पनि छलफल हुन सक्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्