१९ असार २०८३, शुक्रबार

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति [पूर्णपाठ]

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार राष्ट्र बैंकमा विशेष कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।

साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्