२८ जेठ २०८३, बिहीबार

प्रतिनिधि सभामा दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबल

प्रतिनिधि सभामा दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबल

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ । 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ र ‘तथ्यांक विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका हुन् । 

प्रतिनिधि सभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्