२५ असार २०८३, बिहीबार

धनुषा तेक्वान्दो संघ अध्यक्षमा लामा

धनुषा तेक्वान्दो संघ अध्यक्षमा लामा

धनुषा जिल्ला तेक्वान्दो संघको तेस्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिवार निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाएका छन् ।

अबुलकुमार झा, सन्दीप मण्डल, निशान लामा, नविना सुन्दास, दिनेश राना मगर, राज लामा र पूर्णबहादुर योञ्जन सदस्यमा चयन भए ।

salt training

कमेन्ट गर्नुहोस्