देश संकटमा फस्दै गए प्राध्यापक मात्र भएर बस्दिनँ : प्रा.डा. युवराज संग्रौला [भिडियो अन्तर्वार्ता]

विमल गौतम
विमल गौतम

लोकान्तर डटकमका सम्पादक गौतम खोज समाचारमा विशेष रुचि राख्छन् ।

पूर्वमहान्यायाधिवक्ता तथा काठमाडौं स्कूल अफ लका कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौलाले आफ्ना लेख, अन्तर्वार्ता र विचारमार्फत मुलुकका विद्यमान समस्या समाधानका लागि अहिलेका राजनीतिक दलहरू असफल बन्दै गएको धारणा राखिरहेका छन् ।


Advertisement

देशमा विदेशी शक्तिको चलखेल बढ्नु, निर्णय क्षमता खस्किँदै जानु तथा मुलुक परनिर्भर बन्दै जानु चिन्ताको विषय भएको उनको विश्लेषण छ ।


Advertisement

कानूनको क्षेत्रमा लामो समय प्राध्यापनको अनुभव हाँसिल गरेका संग्रौलाले देश संकटमा फस्दै गए आफू पढाएर मात्र नबस्ने बताएका छन् ।

लोकान्तर डट्कमको ‘करेन्ट अफेयर्स’ कार्यक्रमका लागि सम्पादक विमल गौतमसँगको कुराकानीमा संग्रौलाले केही महत्त्वपूर्ण संकेत गरेका छन् ।


Advertisement

आफू प्राध्यापक मात्र बनेर नबस्ने भन्दै संग्रौलाले के संकेत गर्न खोजेका हुन् ? हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

विमल गौतम
विमल गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्