२४ जेठ २०८३, आइतबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ५० पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ १० पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले  आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३९ रुपैयाँ २१ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्