२७ जेठ २०८३, बुधबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज नारायणी  र यसका सहायक नदीहरुमा बहाव बढ्ने मौसम विभागले जनाएको छ ।

कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने विभागको भनाइ छ ।

आज  कमला, बागमती, पूर्वी राप्ती, तिनाउ,पश्चिम राप्ती,बबई लगायतका मझौला नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको विभागले उल्लेख गरेको छ ।

उक्त नदीहरुका  तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन विभागको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्