०५ साउन २०८३, मंगलबार
एमाले विभाजन

माधव नेपालको नयाँ पार्टी : नाम- एमाले (समाजवादी), चुनाव चिह्न- खुला किताब

माधव नेपालको नयाँ पार्टी : नाम- एमाले (समाजवादी), चुनाव चिह्न- खुला किताब

माधव नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको छ । दलको नाम नेकपा एमाले (समाजवादी) राखिने छ । चुनाव चिह्न खुला किताब रहने नेता जगन्नाथ खतिवडाले बताए ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्