०२ असार २०८३, मंगलबार

जलालाबादमा राष्ट्रिय झण्डा फहराउने व्यक्तिहरूमाथि तालिबानले चलाए गोली (भिडियो)

भदौ २, २०७८
जलालाबादमा राष्ट्रिय झण्डा फहराउने व्यक्तिहरूमाथि तालिबानले चलाए गोली (भिडियो)

अफगानिस्तानको जलालाबादमा देशको राष्ट्रिय झण्डा फहराएर विरोध गर्ने व्यक्तिहरूमाथि तालिबान लडाकूहरूले बुधवार गोली चलाएका छन् । 

उक्त घटनामा दुईजनाको मृत्यु भएको र १० जना घाइते भएको बताइएको छ ।

भीडले तालिबानको सेतो झण्डा हटाएर अफगानिस्तानको तीनवटा रंग भएको झण्डा फहराएका थिए । तालिबानले भीडलाई तितरबितर पार्न गोली चलाएको भिडियो देखिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्