
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी जसपा नेपाल (लोकतान्त्रिक) दर्ता गरेको खुशीमा सप्तरीको राजविराजस्थित मधेशका मशिहा स्व गजेन्द्रनाराण सिँहंको नामबाट बनेको गजेन्द्र चौकमा दिप प्रज्जवलन गर्दै जसपाका नेता तथा कार्यकर्ताहरु । तस्वीर, रासस