२८ असार २०८३, आइतबार

शाहरुखकी छोरी सुहानाले कहिले गर्लिन् बलिउडमा डेब्यु

भदौ ३, २०७८
शाहरुखकी छोरी सुहानाले कहिले गर्लिन् बलिउडमा डेब्यु

बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान बलिउड फिल्म इन्डस्ट्रीमा डेब्यू गर्ने तयारीमा छिन् । 

सुहानाले चर्चित चलचित्र निर्देशक जोय अख्तरसँग काम गर्न सक्ने बताइएको छ । 

एक रिपोर्र्टका अनुसार नयाँ चलचित्रमा केही युवा कलाकार राख्ने तयारी जोयाले गरेका छन्, जसमा सुहानाको इन्ट्री हुन सक्नेछ । 

अख्तरले गली बोइ, जिन्दगी ना मिलेगी दोबारा जस्ता चलचित्रको निर्देशन गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्