३० असार २०८३, मंगलबार

अदालतको फैसलाले राज कुन्द्रालाई राहत, तर जेलबाट भने छुटेनन्

भदौ ३, २०७८
अदालतको फैसलाले राज कुन्द्रालाई राहत, तर जेलबाट भने छुटेनन्

अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने गरेको आरोपमा बलिउड नायिका शिल्पा शेट्टीको पति राज कुन्द्रा पक्राउ परेका थिए ।

जुलाई १९ मा पक्राउ परेका उनी अहिलेसम्म पनि न्यायिक हिरासतमा छन् । 

बुधवार उच्च अदालतमा भएको सुनुवाईपछि उनलाई केही राहत मिलेको बताइएको छ  । तर उनी जेलबाट छुटिसकेका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्