२६ असार २०८३, शुक्रबार

लोसपाको पक्षमा हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगे राजेन्द्र महतो

लोसपाको पक्षमा हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगे राजेन्द्र महतो

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा हस्ताक्षर गर्न राजेन्द्र महतो लगायतका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्दै महन्थ ठाकुर लगायत नेताले लोसपा गठन गरेका हुन् ।

संघीय संसद् वा केन्द्रीय कार्यकारिणी समितिमा २० प्रतिशत पुगेमा लोसपाले नयाँ दलको मान्यता पाउने छ । 

यस्तो अवस्थामा सो पार्टीमा लाग्ने निर्वाचित जनप्रतिनिधिहरूको पद समेत सुरक्षित रहने छ।

salt training

कमेन्ट गर्नुहोस्