०५ साउन २०८३, मंगलबार

जिल्ला सभापतिहरूको अनशनप्रति रामचन्द्र पौडेलले ऐक्यबद्धता जनाउने

जिल्ला सभापतिहरूको अनशनप्रति रामचन्द्र पौडेलले ऐक्यबद्धता जनाउने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला सभापतिहरूको अनशनप्रति ऐक्यबद्धता जनाउने भएका छन् । 

ऐक्यबद्धता जनाउन नेता पौडेल पार्टी केन्द्री कार्यालय सानेपा दिउँसो २ बजे जाने भएका हुन् । 

क्रियाशील सदस्यता विवादलाई लिएर जिल्ला सभापतिहरू पार्टी मुख्यालयमा अनशन बसिरहेका छन् । 

धर्ना दिएका जिल्ला सभापतिहरूले आजदेखि रिले अनशन शुरू गरेका हुन् । उनीहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्