२७ जेठ २०८३, बुधबार

कोरोना अपडेट : थपिए २४८२ नयाँ संक्रमित, ४४ जनाको मृत्यु

कोरोना अपडेट : थपिए २४८२ नयाँ संक्रमित, ४४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २९० नमूना परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै थप ४४ जना संक्रमितको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६१२ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ७८१ जना संक्रमणमुक्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्