२५ असार २०८३, बिहीबार

यस्तो छ निर्वाचन आयोगबाट माधव नेपाल र महन्थ ठाकुरले पाएको प्रमाणपत्र

यस्तो छ निर्वाचन आयोगबाट माधव नेपाल र महन्थ ठाकुरले पाएको प्रमाणपत्र

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई आधिकारिकता दिएको छ । आयोगले बुधबार साँझ दुबै पार्टीलाई आधिकारिकता दिने निर्णय गरेसँगै तत्कालै दल दर्ताको प्रमाणपत्र समेत उपलब्ध गराएको छ ।

दुबै दल राजनैतिक दल सम्बन्धी एन, २०७३ (दोस्रो संशोधन, अध्यादेश २०७८) को दफा ३३ बमोजिम आयोगमा दर्ता भएका हुन् । दुबै पार्टीले आजै आयोगमा सांसद र केन्द्रीय सदस्यको सनाखत गराएका थिए ।

दुई पार्टीले पाएको प्रमाणपत्र हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्