१३ असार २०८३, शनिबार

मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाइ मृत भेटिए

मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाइ मृत भेटिए
फाइल तस्वीर

प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आचार्य आफ्नै कोठामा मृत भेटिएका हुन ।

कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शब भेटिएको प्रहरीले जनाएको छ ।

 घरमा उनी पत्नीको साथमा बस्ने गरेका थिए ।   

प्रहरीले अहिले घटनास्थलमा पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्