२३ जेठ २०८३, शनिबार

एकीकृत समाजवादीमा लागेका नेताहरूलाई निष्कासित गर्ने एमालेको निर्णय

एकीकृत समाजवादीमा लागेका नेताहरूलाई निष्कासित गर्ने एमालेको निर्णय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका नेताहरूलाई निष्कासित गर्ने निर्णय गरेको छ ।

बैठकले नयाँ पार्टीमा लागेकाहरूलाई पार्टी अभिलेखबाट हटाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

गल्ती महसूस गरेर पार्टीमा फर्किन चाहनेहरूका लागि ढोका खुला रहेको समेत प्रवक्ता ज्ञवालीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्