२४ जेठ २०८३, आइतबार

परमादेशको सरकार र अध्यादेशको पार्टीलाई जनादेशले प्रतिस्थापन गर्छौँ : शंकर पोखरेल

परमादेशको सरकार र अध्यादेशको पार्टीलाई जनादेशले प्रतिस्थापन गर्छौँ : शंकर पोखरेल

एमाले नेता शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकार र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आलोचना गरेका छन् । उनले नेपालको पार्टीलाई अध्यादेशको पार्टीको संज्ञा दिए ।

‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नयाँ जनादेशवाट त्यसको प्रतिस्थापन गरिनेछ।’

निर्वाचन आयोगले अध्यादेशको बलमा गठन भएको नेपालको पार्टीलाई बुधबार आधिकारिकता दिएको थियो । यस्तै सर्वोच्चको परमादेशपछि देउवा सरकार बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्