२१ जेठ २०८३, बिहीबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज मुलुकका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । 

वर्षाका कारण विभिन्न नदीहरूमा बहाव बढेको छ ।

मौसम विभागका अनुसार आज कोशी,नारायणी र यिनका सहायक नदीहरुमा बहाव बढ्नेछ भने केहीमा सतर्कता आसपास पुग्नेछन् ।

यस्तै कर्णाली,महाकाली र यिनका सहायक नदीहरुमा बहाव  सामान्य बढ्ने विभागले जनाएको छ ।

शनिवार मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाव  बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको विभागको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्