२७ जेठ २०८३, बुधबार

अब सार्वजनिक बिदामा पनि श्रम स्वीकृति

कात्तिक २०, २०७४
अब सार्वजनिक बिदामा पनि श्रम स्वीकृति
काठमाडौँ, १५ पुुस- वैदेशिक रोजगार विभाग श्रम कार्यालयले शुक्रबार र शनिबार सार्वजनिक बिदाका दिनमा पनि श्रम स्वीकृति दिनेभएको छ ।labour-department
घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको चापलाई ध्यानमा राखेर विभागको ताहाचलस्थित श्रम कार्यालयले सार्वजनिक बिदाका दिनमा पनि श्रम स्वीकृति दिने तयारी गरेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्