२३ जेठ २०८३, शनिबार

वाईसीएलको राष्ट्रिय भेला शुरू

वाईसीएलको राष्ट्रिय भेला शुरू

माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को राष्ट्रिय भेला शुरू भएको छ । 

दुई दिन चल्ने राष्ट्रिय भेला भर्चुअलरूपमा शुरू भएको हो । वाईसीएलका प्रतिनिधिहरू हरेक प्रदेशमा भेला भएका छन् । 

भेलाको उद्घाटन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्