२३ जेठ २०८३, शनिबार

बाबुरामको टिप्पणी : ओली गएपनि कुर्सीको खेल जारी छ

बाबुरामको टिप्पणी : ओली गएपनि कुर्सीको खेल जारी छ

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली सत्ताबाट बाहिर गएपनि कुर्सीको खेल जारी रहेको टिप्पणी गरेका छन् । 

उनले सोमवार ट्वीटरमा एक ट्वीट गर्दै ओली गएपनि कुर्सीको खेल जारी रहेको बताएका हुन् ।

उनले भनेका छन्,‘ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ ।’

उनले भारत तथा खाडीमा जाने युवाहरूको लर्को जारी रहेको, कमिसनखोरको खेलो जारी रहेको बताउँदै त्यसकारण वैकल्पिक शक्तिको खोजी पनि जारी रहेको बताएका छन् । 

यस्तो छ उनको ट्वीट 

salt training

कमेन्ट गर्नुहोस्