०२ असार २०८३, मंगलबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने
फाइल तस्वीर

सोमवार पनि मुलुकका केही भूभागमा वर्षा भइरहेको छ ।

अविरल वर्षाका कारण आज नारायणी र यसका सहायक नदीहरू विशेषगरी मर्स्याङ्दी र कालीगण्डकीमा बहाव बढ्ने मौसम विभागले जनाएको छ ।

यी नदीहरूमा पानीको बहाव सतर्कता आसपास पुग्न सक्ने विभागको भनाइ छ ।

यस्तै कोशी र यसका सहायक नदीहरू, तिनाउ र पश्चिम राप्तीमा पनि बहाव  बढ्ने तथा अन्य प्रमुख र मझौला नदीहरूमा बहाव सामान्य रहने विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्