१२ असार २०८३, शुक्रबार

जुवाखालबाट ६१ हजारसहित छ पक्राउ

कात्तिक २०, २०७४
जुवाखालबाट ६१ हजारसहित छ पक्राउ


भक्तपुर, ३१ जेठ - महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा आज रु ६१ हजार १२० सहित छ जनालाई पक्राऊ गरेको छ ।

सूर्यविनायक नगरपालिका–८ पाण्डुबजार दार्जिलिङ हाइटमा रहेको विदुर सुनार (घताने)को घरमा जुवा खेलाउने वर्ष ४५ की माइली तामाङसहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईँले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्