१४ असार २०८३, आइतबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आकस्मिक बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए ।

बैठकमा आज बिहान बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा भएको छलफलको ब्रिफिङ भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए ।

‘गठबन्धनको बैठकमा भएको छलफलको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । अन्य समसामयिक राजनीतिका बारेमा सामान्य छलफल भयो,’ श्रेष्ठले भने । 

salt training

कमेन्ट गर्नुहोस्