२७ असार २०८३, शनिबार

थप एक करोड मात्रा खोप ल्याउन पहल

भदौ १५, २०७८
थप एक करोड मात्रा खोप ल्याउन पहल

 स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताएका छन्। त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उनले बताएको खबर गोरखापत्रमा  छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्