०२ असार २०८३, मंगलबार

बन्न नपाउँदै ढल्ने अवस्थामा पुग्यो प्रदेश १ सरकार

भदौ १५, २०७८
बन्न नपाउँदै ढल्ने अवस्थामा पुग्यो प्रदेश १ सरकार

प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुनामाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ५१ सांसद छन् । सरकार गठन गर्न आवश्यक ४७ भन्दा बढी सांसद भएको पार्टी विभाजन पछि एकीकृत समाजवादीतर्फ १० सांसद खुल्दा मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार बन्न नपाउँदै धरापमा परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्