३० जेठ २०८३, शनिबार

स्वास्थ्य सामाग्री बोकेर अमेरिकी सेनाको जहाज काठमाडौंमा

स्वास्थ्य सामाग्री बोकेर अमेरिकी सेनाको जहाज काठमाडौंमा

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि अमेरिकाले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

स्वास्थ्य सामाग्री बोकेर मंगलवार अमेरिकी सेनाको जहाज काठमाडौँ आएको नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले जानकारी दिएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्