२१ जेठ २०८३, बिहीबार

पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आयो सिद्धार्थ लोकमार्ग

पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आयो सिद्धार्थ लोकमार्ग

अविरल वर्षा पछिको पहिरोका कारण अवरुद्ध सिद्धार्थ लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

तानसेन नगरपालिका ८ डुम्रे स्थित पहिरोका कारण अवरुद्ध लोकमार्ग मंगलवार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ  । 

प्रहरीले संयमतापूर्वक यात्रा गर्न यात्रुहरूलाई आग्रह समेत गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्