०८ असार २०८३, सोमबार

ताप्लेजुङमा विप्लवको पार्टीले गर्यो जनसरकार गठन

कात्तिक २०, २०७४
ताप्लेजुङमा विप्लवको पार्टीले गर्यो जनसरकार गठन
ताप्लेजुङ, १ असार - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।biplov_H7pWerKJUF

शान्तिप्रक्रियाको थालनीसँगै तत्कालिन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालिकामा जनसरकार गठन गरेको पार्टीले जनाएको छ ।

ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको पार्टीका जिल्ला इन्चार्ज आशिषले बताए ।

salt training

कमेन्ट गर्नुहोस्