२७ असार २०८३, शनिबार

माधव नेपालको पार्टी प्रदेश २ सरकारमा सहभागी हुने

माधव नेपालको पार्टी प्रदेश २ सरकारमा सहभागी हुने

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने तयारीमा रहेको छ ।

नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना  नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।

नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य  नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताए । उनले प्रदेशसभामा उपस्थित भएर सनाखत गर्ने तयारीमा रहेको आफूहरुको रहेको बताए ।
 सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्