69 shares
बलिउड अभिनेता टाइगर श्रौफको एक भिडियो यतिखेर चर्चामा छ ।
भिडियोमा उनले बेवोच स्टाइलमा स्लो मोशनमा रनि गरिरहेका छन् ।
श्रौफको शरीर सर्टलेस छ ।
यस भिडियोमा उनका फ्यानहरूले निकै लाइक तथा कमेन्ट गरेका छन् ।
View this post on Instagram A post shared by Tiger Shroff (@tigerjackieshroff)
A post shared by Tiger Shroff (@tigerjackieshroff)